मैले तिरेको पिआरको मूल्य

oxy

फर्कदा ‘लुक्स’ तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरि`वार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनो`दशा दोस्रो विश्व`यु`द्धपछि जर्मन फौजको सिपा`ही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको […]

slipknotको टिसर्ट अनि लामो कपाल,Headbang उस्को झन अत्ती बबाल!

oxy

वाह!!! म पनि पास..एस.एल.सी पास गरी भ्याएसी संसारै जितेझै भाको हो मलाई पनि.. कलेजना भर्ना हुनै थियो, कलेजको प्रकिया पुरा गरेर भर्ना पनि भएँ.. ११ कक्षा चलिरहेकै थियो ..त्यो ताका मेटल गीतहरु खुब सुन्दथेँ..कन्सर्टमा पनि पुगेकै हुन्थेँ..रेडियो कान्तिपुरबाट राती आउने extreme show सुन्दै थिएँ.. आउदो शनिवार फन पार्कमा कन्सर्ट रहेछ […]

प्रेममा कति शक्ति हुन्छ ?

oxy

प्रेममा कति शक्ति हुन्छ ? धेरैजसो मान्छेहरूले भन्ने गर्छन प्रेममा धेरै नै अद्भुत शक्ती हुन्छ यत्ती धेरै कि कसैको प्रेमले संसार नै हल्लाउन सक्छ तर वास्तविक यो छ कि प्रेममा शक्ती नै हुदैन, प्रेमले केवल हामीभित्र भएको शक्तीलाई बाहिर देखाउदछ । हामीलाई नै थाहा हुदैन कि हामीभित्र कति शक्ती छ […]

समय अनि अस्ट्रेलिया

oxy

अस्ट्रेलिया आएको ४ बर्षको समय पुग्दै छ..तर यी ४ बर्षले मलाई धेरै सिकाएको छ, देखाएको छ..हो अस्ट्रेलियाले आफ्नाहरुको अस्ली रुप चिनायो , दुखमा पनि साश फेर्दै जाली हॉसो हॉस्न सिकायो तर अन्त्यमा ठुलो कुरा कसैको आड भरोशामा बॉच्न सिकाएन.. जति यहॉको सहरले मेरो लिएको छ त्यति नै दिएको पनि.. होला […]

म नि फुरुङ्ग थिए उस्तै आतिएको पनि थिए किनकि म जिबनमा कोहि केटि संग पहिलो भेट गर्दै थिए

oxy

यस कथाका पात्रहरु सबै काल्पनिक हुन् म मेरो युनिटको बालकोनिमा चिया पिएर बसिरहेको थिय दाइने हातको चुरोट जलिरहेथ्यो बाहिरको बाताबरण हेर्दा पनि अंग नै सिरिङ्ग गर्ने जाडो थियो। हातको चुरोट अनि चिया आफुहरुलाई तताउन प्रतिस्पर्धा गरिरहेका थिए बास्तबमा उनीहरु मलाई तताइरहेका थिए। वरिपरिका रुखहरुका पात खसिसकेका बाहिरको सिरसिर हावाले शिशिर […]

Subscribe US Now

error

Enjoy this blog? Please spread the word :)

Follow by Email