नेपाल जाने टिकट बुक नगर्न नेपाल एम्बेस्सी को आग्रह

oxy

no-flight-to-nepal

नेपाल एम्बेस्सी क्यानबेराले अस्ट्रेलिया मा भएका नेपाली हरुलाई व्यबसायिक उडान कम्पनीहरु बाट नेपाल फर्कने टिकट नलिन आग्रह गरेको छ ।

केहि व्यबसायिक कम्पनीहरु ले नेपाल को लागि उडान सेवा खुला भनि टिकट बुकिंग खुल्ला गरेता पनि नेपाल मा बहये उडान सुचारु नभएकोले उक्त सेवा को टिकट नलिन आग्रह गरेको हो ।

nepal-airlines-nepsyders

एम्बेस्सी ले आफ्नो फेसबुक को अधिकारिक पेज मार्फत “अर्जेन्ट नोटिस ” भनि जुन ९ मा नोटिस निकालेको थियो ।

व्यबसायिक उडान कम्पनीहरु बाट टिकट नालिगे पनि एम्बेस्सी ले नेपाल जान अति जरुरि हुनेहरुले तल को लिंक मा गइ आफ्नो नाम फारम मा भर्न सक्नुहुने छ ।

यहाँ बाट फारम भर्नुहोस्

नेपाल फर्के पछि के कस्तो नियम पालना गर्नुपर्छ त ?

अन्य खबरहरु को लागि तलको हाम्रो पेज लाईक गर्नुहोस

Facebook Comments
Next Post

दुई नेपाली नागरिक कारागारमा, एक अन्तर्राष्ट्रिय फ्रड सिन्डिकेटको हिस्साका रूपमा वृद्ध र कमजोर सिडनीसाइडरहरूबाट दशौं हजार डलर लुटेको आरोप

एक पुरुष र महिलालाई समुदायको बुजुर्ग सदस्यहरूलाई लक्षित गरी रहेको कथित अन्तर्राष्ट्रिय धोखाधडी सिन्डिकेटमा अनुसन्धान जारी रहेको कारण आरोप लगाइएको छ। पछिल्लो शुक्रवार (१ June जुन २०२०), कम्बरल्याण्ड पुलिस एरिया कमाण्डका जासूसहरूले एक अनुसन्धान मा 85 वर्षीया महिलालाई लक्षित गरेको खबर पाए पछि अनुसन्धान शुरू गरे। उक्त महिलाले पुलिसलाई बताइन् […]
nepsyders-news

You May Like

Subscribe US Now

error

Enjoy this blog? Please spread the word :)

Follow by Email