Trending This Week

मैले तिरेको पिआरको मूल्य

oxy

फर्कदा ‘लुक्स’ तिल चामल भइसकेको थियो। १८ वर्ष छोटो अवधि होइन। जाँदा झोला दुई वटा थिए, फर्कदा एउटा मात्र। जाँदा सपरि`वार बिदा गर्न आएका थिए। फर्कदा बिरानो झै लाग्ने शहरले नचिने झैं गरिरहेको थियो। त्यतिबेला मेरो मनो`दशा दोस्रो विश्व`यु`द्धपछि जर्मन फौजको सिपा`ही मस्कोबाट बर्लिन फर्केको जस्तो थियो। संसार जित्न हिँडेको […]

slipknotको टिसर्ट अनि लामो कपाल,Headbang उस्को झन अत्ती बबाल!

oxy

वाह!!! म पनि पास..एस.एल.सी पास गरी भ्याएसी संसारै जितेझै भाको हो मलाई पनि.. कलेजना भर्ना हुनै थियो, कलेजको प्रकिया पुरा गरेर भर्ना पनि भएँ.. ११ कक्षा चलिरहेकै थियो ..त्यो ताका मेटल गीतहरु खुब सुन्दथेँ..कन्सर्टमा पनि पुगेकै हुन्थेँ..रेडियो कान्तिपुरबाट राती आउने extreme show सुन्दै थिएँ.. आउदो शनिवार फन पार्कमा कन्सर्ट रहेछ […]

सानो चिज गुम्दै जानु भनेको महान चिजको लागि ठाउँ छोडदै जानू हो

oxy

सन्सारमा सबै कुरा अनित्य छ जो जन्मन्छन उसले जन्मेकै दिनमा मृत्यु बोकेर आएको हुन्छ किनकि कोइ ४ बर्षमा मर्छ कोइ ६० त कोइ १०० बर्षमा तर त्यो मृत्यु त जन्म सङै बोकेर आएको हुन्छ त्यस कारण मृत्यु धुर्वसत्य हो त्यसैले मृत्युमा पीडित हुनुको केही त्रुट हुदैन किनकि आफू पनि एकदिन […]

प्रेममा कति शक्ति हुन्छ ?

oxy

प्रेममा कति शक्ति हुन्छ ? धेरैजसो मान्छेहरूले भन्ने गर्छन प्रेममा धेरै नै अद्भुत शक्ती हुन्छ यत्ती धेरै कि कसैको प्रेमले संसार नै हल्लाउन सक्छ तर वास्तविक यो छ कि प्रेममा शक्ती नै हुदैन, प्रेमले केवल हामीभित्र भएको शक्तीलाई बाहिर देखाउदछ । हामीलाई नै थाहा हुदैन कि हामीभित्र कति शक्ती छ […]

समय अनि अस्ट्रेलिया

oxy

अस्ट्रेलिया आएको ४ बर्षको समय पुग्दै छ..तर यी ४ बर्षले मलाई धेरै सिकाएको छ, देखाएको छ..हो अस्ट्रेलियाले आफ्नाहरुको अस्ली रुप चिनायो , दुखमा पनि साश फेर्दै जाली हॉसो हॉस्न सिकायो तर अन्त्यमा ठुलो कुरा कसैको आड भरोशामा बॉच्न सिकाएन.. जति यहॉको सहरले मेरो लिएको छ त्यति नै दिएको पनि.. होला […]

अस्ट्रेलियामा कोरोना भाईरस र अन्तरास्ट्रीय विद्यार्थी

oxy

सामान्य परिवारदेखि उच्च पदस्थ खानदानी परिवार बाट अष्ट्रेलिया आई आफ्नो र परिवारको जिवनस्थर उकास्न लागीपर्ने हामी जस्ता तमाम नेपाली हरुलाई यस कोरोना भाइरस को असरले विभिन्न खालका समस्यामा पारेको छ । म विगत ४ वर्ष देखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएको छु र मेरो अनुभवमा यस्तो असामान्य परिस्थितिमा पनि सामान्य […]

भिक्टोरिया सरकारको अन्तर्राष्ट्रिय विद्यार्थी आपतकालीन राहत कोष (स्ट्रिम-२) कसरि पाउने?

oxy

मेलबर्न अस्ट्रेलिया , भिक्टोरिया स्टेट सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको लागि आपतकालीन राहत कोष (स्ट्रिम-२) उपलब्ध गराएको छ | यो सुबिधा बाट मेलबर्न लगाएत भिक्टोरिया राज्य मा भएका सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थी लाभान्वित हुनेछन | तर त्यो सुबिधा कसरि पाउने त ? तपाईं अन्तर्राष्ट्रिय विद्यार्थी आपतकालीन राहत कोष (स्ट्रीम दुई) को लागी आवेदन […]

कफ हार्बरको मा शार्क को आक्रमण बाट एक को मृतु

oxy

उत्तरी एनएसडब्ल्यूको तटमा शार्कले एक किशोरको ज्यान लिएको छ। यो विश्वास गरिन्छ कि १६ बर्षे केटाको दुबै खुट्टा कफ हार्बरको उत्तरमा वूली बीचमा काटिएको थियो। शनिवारको अपराह्न २ बजे पछि आपतकालका टोलीहरूले घटनाको जवाफ दिए।

म नि फुरुङ्ग थिए उस्तै आतिएको पनि थिए किनकि म जिबनमा कोहि केटि संग पहिलो भेट गर्दै थिए

oxy

यस कथाका पात्रहरु सबै काल्पनिक हुन् म मेरो युनिटको बालकोनिमा चिया पिएर बसिरहेको थिय दाइने हातको चुरोट जलिरहेथ्यो बाहिरको बाताबरण हेर्दा पनि अंग नै सिरिङ्ग गर्ने जाडो थियो। हातको चुरोट अनि चिया आफुहरुलाई तताउन प्रतिस्पर्धा गरिरहेका थिए बास्तबमा उनीहरु मलाई तताइरहेका थिए। वरिपरिका रुखहरुका पात खसिसकेका बाहिरको सिरसिर हावाले शिशिर […]

दुई नेपाली नागरिक कारागारमा, एक अन्तर्राष्ट्रिय फ्रड सिन्डिकेटको हिस्साका रूपमा वृद्ध र कमजोर सिडनीसाइडरहरूबाट दशौं हजार डलर लुटेको आरोप

oxy

एक पुरुष र महिलालाई समुदायको बुजुर्ग सदस्यहरूलाई लक्षित गरी रहेको कथित अन्तर्राष्ट्रिय धोखाधडी सिन्डिकेटमा अनुसन्धान जारी रहेको कारण आरोप लगाइएको छ। पछिल्लो शुक्रवार (१ June जुन २०२०), कम्बरल्याण्ड पुलिस एरिया कमाण्डका जासूसहरूले एक अनुसन्धान मा 85 वर्षीया महिलालाई लक्षित गरेको खबर पाए पछि अनुसन्धान शुरू गरे। उक्त महिलाले पुलिसलाई बताइन् […]

Subscribe US Now

Follow by Email