अस्ट्रेलिया रहेका नेपाली अब नेपाल जान पाउने । यो फारम भर्न नेपाल एम्बेस्सी को आग्रह ।

oxy 2

क्यानबेरा स्थित नेपाल एम्बेस्सी ले अस्ट्रेलिया मा रहेका र नेपाल जान फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण टिपाउन सूचना प्रेसित गरेको छ ।

नेपाल फर्यकन चाहनेले यही २ जुन २०२० सम्ममा आफ्नो विवरण राजदूतावासमा उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ।

नेपलैर-नेप्स्य्देर्स

अस्ट्रेलिया नेपाली बिधाथी को लागि एक प्रमुख गन्तब्ये हो । कोरोना भाइरस को महामारी ले गर्दा नेपाल बाट गएका अभिभाबक, बिधार्थी र अन्ने धेरै व्यक्ति हरु आईले अस्ट्रेलिया मा आड्की राख्नु भएको छ । औस्त्रलियन सरकार ले अन्तराष्ट्रिय हवाई सेवा बन्द गरे पछी नेपाल आएका र अस्ट्रेलिया भएका नेपाली हरु अलपत्र परेका हुन्। अस्ट्रेलिया मा रहेका नेपाली हरु को धेरै आग्रह पश्चात नेपाल राजदुतावासचय ले एहा रहेका नेपाली हरुलाई नेपाल फर्काउने सोच बनाएको हो।

महामारी कै बिचमा नेपाल बाट ऑस्ट्रलियन र न्युजिलैंड का नागरिक हरु लिएर नेपाल वायु सेवा निगम अस्ट्रेलिया आई सकेको छ भने कोरोना को समएमा अस्ट्रेलिया बाट नेपाली नागरिक बोकी जाने यो पहिलो जहाज हो । कोभिड-१९ विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७ जारी भएको सन्दर्भमा कोभिड-१९ महामारीको परिणामस्वरूप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका अष्ट्रेलिया र यस राजदूतावासको कार्यक्षेत्रअन्तर्गतका देशहरूमा रहनुभएका नेपाली नागरिकहरूलाई प्राथमिकताको आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको हो ।

कसरि टिपाउने आफ्नो विवरण ?

राजदुतावास ले विवरण टिपाउन को लागि फेसबुक पेज , इ मेल , फोननम्बर , अथवा वेब साइट मा राखिएको फारम प्रयोग गर्न आग्रह गरेको छ । आफ्नो विवरण तलको लिंक मा गइ भर्न सक्नुहुन्छ ।

फारम भर्न यहा किलिक् गर्नुहोस

येदि तपाई नेपाल जानु भयो भने तपाइले के के नीएम पालना गर्नु पर्ला त ???

स्वोदेश तथा विदेश का खबर को लागि हाम्रो फेसबुक पेज लाइक गर्नु होला

https://www.facebook.com/nepsyders

Facebook Comments

2 thoughts on “अस्ट्रेलिया रहेका नेपाली अब नेपाल जान पाउने । यो फारम भर्न नेपाल एम्बेस्सी को आग्रह ।

Comments are closed.

Next Post

कोरोना भाइरस को बेला अस्ट्रेलिया बाट नेपाल जादा पालना गर्नुपर्ने तथा सर्तहरु

क्यानबेरा स्थित नेपाल एम्बेस्सी ले अस्ट्रेलिया मा रहेका र नेपाल जान फर्किनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण टिपाउन सूचना प्रेसित गरेको छ । तर नेपाल फर्कन चाहानेले पालना गर्नुपर्ने केहि सर्त हरु पनि रहेको छ । के के हुन् त ति सर्त हरु ? आउनुहोस् हेरौ १. नेपाल प्रवेश […]

Subscribe US Now

error

Enjoy this blog? Please spread the word :)

Follow by Email